
Browsing Category
समाचार
जबरजस्ती करणीको आरोपमा जय प्रकाश पक्राउ
धनगढी । जबरजस्ती करणीको आरोपमा अछाममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटके रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ का २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।उनी कालीकोटकी १७ वर्षीया किशोरी माथि जबरजस्ती करणी गरेको…
१०९ किलो गाँजा सहित दुईजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले १०९ किलो गाँजा सहित दुईजना पक्राउ गरेको छ । मकवानपुरको मनहरि गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चितवनबाट हेटौडातर्फ जाँदै…
आफैमाथि पेट्रोल छर्केर आगजनी गर्दा गम्भीर घाइते भएका विवेक मृत्यु
काठमाडौ । आफैमाथि पेट्रोल छर्केर आगजनी गर्दा गम्भीर घाइते भएका विवेक मण्डलको मृत्यु भएको छ । सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगजनी गर्दा गम्भीर घाइते भएका विवेक मण्डलको उपचारको क्रममा आज मंगलबार बिहान २ः४० बजे कीर्तिपुरस्थित बर्न…
मिटरब्याज पीडितलाई भेट्दै गृहमन्त्री सुधन
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले बारामा रहेका मिटरब्याजी पिडितलाई भेट्ने भएका छन् । मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ केहीबेरमा बाराको निजगढ जाने भएको स्थानिय प्रहरीले जानकारी दिएको छ । असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट…
विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक उक्त गाडि दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।बा १ ञ १६५१ नम्बरको भ्यान गएराति…