After header
Browsing Category

समाचार

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकमा बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापाको गौरीगञ्ज…

रोशी गाउँपालिकाको जनताको गुनासो सुन्दै माननीय चौलागाई ः विकासका आधारभूत मागमा तत्काल पहल गर्ने…

काभ्रे । काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय मधुकुमार चौलागाई आफ्नो निर्वाचन क्षेत्र रोशी पुगेर जनताको गुनासो सुनेका छन् । रोशी गाउँपालिकाका स्थानीयवासीले विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएका विभिन्न समस्याबारे खुलेर माननीय…

श्याम फुलुमाया फाउन्डेसनको सहयोग बादी समुदायका विद्यार्थीहरुलाई

काभ्रे । श्याम–फुलुमाया फाउन्डेसनले बादी समुदायका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । समाजसेवा र मानवीय सेवामार्फत शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको श्याम–फुलुमाया फाउन्डेसनले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित गुर्भाकोट…

क्लासिक टेकले मनायो १७ औँ वार्षिकोत्सव

काठमाडौं । ‘प्रभावका लागि जोडौं (कनेक्ट फर इम्प्याक्ट)’ अभियान सहित क्लासिक टेकले आफ्नो १७ औं वार्षित्सव मनाएको छ । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौं भन्ने मूल नारासहित आफ्नो १७ औँ…

बागमती प्रदेशमा आजबाट ८ वटा मन्त्रालय कायम

मकवानपुर । बागमती प्रदेशमा आजबाट ८ वटा मन्त्रालय कायम गरिने भएको छ । बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३–०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिने जनाईएको छ । सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर सरकारले ८ कायम गर्ने यसअघिको…