After header
Browsing Category

समाचार

स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु

सिरहा । स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् ।पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका–९…

भन्सार छली गरी ल्याएको अवैध सामान सहित ३ वटा मोटरसाइकल सशस्त्र प्रहरीले समात्यो

रौतहट । भन्सार छली गरी ल्याएको अवैध सामान सहित ३ वटा मोटरसाइकल सशस्त्र प्रहरीले समात्योको छ । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ थान मोटरसाइकलसहित लाखौं मूल्य बराबरको अवैध भारतीय कपडा बरामद गरेको जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल…

हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु

चितवन । हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा…

घरको सिँढीमा एक युवती मृत फेला

कैलाली । घरको सिँढीमा एक युवती मृत फेला परेकी छिन् । कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत फेला परेको प्रहरीले जनाएको छ । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरीले…

चट्याङ लागेर चार जना घाइते

काठमाडौं । चट्याङ लागेर चार जना घाइते घाईते भएका छन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ओमप्रकाश…