
Browsing Category
समाचार
लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा
१६ असार, काठमाडौं । लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला,…
निजामती सेवा विधेयकविरुद्ध आन्दोलन गर्ने चेतावनी
१६ असार, काठमाडौं ।
राज्य व्यवस्था समितिबाट सोमबार पारित निजामती सेवा विधेयकमा निजामती सेवामा एक आधिकारिक कर्मचारी युनियन रहने व्यवस्था छ । हाल राजनीतिक दल निकटका बिभिन्न ट्रेड युनियनहरु छन् । आधिकारिक युनियनबाहेक त्यस्ता दल निकटका…
प्रस्तावित निजामती सेवा ऐनप्रति परराष्ट्रका सुब्बाहरुको आपत्ति
१६ असार, काठमाडौं । संसदकोराज्य व्यवस्था सनितिबता पारित गरिएको निजामति सेवा एनको प्रावधानले आफूहरुको वृत्तिविकासको सम्भावनालाई समाप्त पारेको र सुब्बाको पदबाटै घर फर्किनुपर्ने अवस्था सिर्जना गरेको भन्दै परराष्ट्र सेवामा कार्यरत नायब…
भारतमा टिकटकमाथि प्रतिबन्ध
भारत सरकारले चीन उत्पत्ति थलो भएका टिकटक लगायत ५९ वटा मोबाइल एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको छ ।
भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै सो प्रतिबन्ध लगाएको हो । सो धारामा भारत सरकार वा उसका कुनै पनि अधिकार…
महामारीको सबैभन्दा खराब समय आउनै बाँकी छः डब्ल्यूएचओका प्रमुख
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ ।
६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ ।
थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण …