
Browsing Category
समाचार
सलहको जोखिम घटाउनको लागि लमजुङ र कैलालीमा थालियो यस्तो तयारी
लमजुङ – सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो ।
स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज…
कोरोना राहत कोषमा नेपाल जग्गा तथा आवास विकास संघको ३१ लाख सहयोग
काठमाडौं – नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि सहयोग प्रदान गरेको छ ।
संघले विभिन्न व्यक्ति, संघसंस्था एवंम् प्रतिष्ठानहरुबाट सहयोग संकलन गरी ३१,००,०००…
जुम्लाबाहेक कर्णाली प्रदेशका जिल्लामा आज सार्वजनिक बिदा
१५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज असार १५ मा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
जुम्लामा चैत…
सर्लाही झडप प्रकरण : १२ घाइते, गोली चलाएको आशंकामा एक पक्राउ
१५ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र काग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।
घाइते सबैकाे अवस्था सामान्य छ ।
नेकपा…
प्रदेश १ मा पनि देखियो सलह, मन्त्रालयका प्रवक्ता भन्छन्– आत्तिनु पर्दैन
१५ असार, विराटनगर । प्रदेश १ का विभिन्न स्थानमा सलह किरा देखिएका छन् । आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको हो ।
‘पाँचथर र खोटाङमा ८–१० वटा सलह किराको सानो झुण्ड देखिएको रिपोर्टिङ भएको छ,’ प्रदेश १ भूमि व्यवस्था कृषि…