After header
Browsing Category

समाचार

कंक्रिट सहरका हराभरा कौसी

–जमुनावर्षा शर्मा  कास्की । पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी…

काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश नं. १ को प्रदेशसभा बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक÷पटक सांसदहरुलाई आसन ग्रहण गर्न…

सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८००…

ओखलढुंगाका कोरोना संक्रमित युवालाई विराटनगर पठाइयो

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका युवालाई उपचारका लागि कोभिड अस्थायी अस्पताल विराटनगरमा पठाइएको छ । उनलाई एम्बुलेन्स मार्फत विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुगाले जनाएको छ। आइतबार लिखु गाउँपालिकाका २८ वर्षीय…

राष्ट्रियसभामा बजेटसँग सम्बन्धित ३ विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत विधेयक, २०७७’ लाई…