
Browsing Category
समाचार
कोभिड-१९ बाट जोगिएको रसुवा
रसुवा । उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको थियो । सुरक्षित रहन सरकारले दिएको मार्गनिर्देशन एवं…
दीपक मनाङे भन्छन्- अब खेलुकद समिति पाए जान्छु नत्र जान्न्
पोखरा । गण्डकी प्रदेशसभाका लागि मनाङबाट निर्वाचित सदस्य दीपक मनाङेले अर्थ तथा विकास समितिबाट राजीनामा दिएपछि यतिबेला व्यापक चासो बढेको छ । सांसद मनाङले अर्थ तथा विकास समितिबाट लाज लागेर राजीनामा दिएको टिप्पणी गरेपछि विशेष चासो बढेको हो ।…
नेविसंघले भन्यो : शैक्षिक संस्था नखुलुन्जेलको शुल्क नतिर्नू
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) शैक्षिक संस्था नखुलुन्जेलको शुल्क नतिर्न सम्पूर्ण अभिभावकलाई आह्वान गरेको छ । प्याव्सन र नेशनलप्याब्सन नेपालद्वारा आइतबार जारी संयूक्त अपिलप्रति…
सोती घटनाः वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस
पश्चिम रुकुम । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ ।
आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको…
जनकपुरधाम उपमहानगरको बैठकमा लफडा, वडाध्यक्षले च्याते माइन्युट
नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक सञ्चालन गर्न खोजेको बैठकमा उपस्थित वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आरोप लगाए । साहले माइन्युटमा जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि आफूले माइन्युट च्यातेको…