
Browsing Category
समाचार
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले औंल्यायो सरकारीस्तरमा भएका अनियमितता
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आपतकालीन व्यवस्थापनको नाममा प्रचलित कानूनको मर्यादा विपरित अपारदर्शी ढंगबाट मनलाग्दी तरिकाले राज्यकोषको दुरुपयोग गर्ने कार्यशैली अपनाउनु आपत्तिजनक भएको प्रष्ट पारेको छ ।
ट्रान्सपरेन्सी…
प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.राजन खनालले पदभार ग्रहण गरेका छन् । आज प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । कार्यकारी निर्देशक डा.खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको…
लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई अनेरास्ववियूको चेतावनी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले निजी विद्यालयलाई लकडाउन अवधिको कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।
आइतबार निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई…
स्वास्थ्य सामग्री खरिद प्रकरणः मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद
काठमाडौं । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले…
विद्यालय सञ्चालकको आग्रह : लकडाउन अवधिको पनि शुल्क तिर्नु
७ असार, काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल…