After header
Browsing Category

समाचार

सडक सञ्जालले जोडिँदै छन् मुस्ताङ र डोल्पा

ठिनी । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो ।…

दाङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

बुटवल । दाङमा ट्याक्टर दुर्घटना हुँदा आज १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार दाङबाट विद्युतको पोल लिएर प्यूठान जाँदै गरेको रा १ त २७७५ नम्बरको ट्याक्टर शनिबार बेलुका दाङको बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा पल्टिँदा…

संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन: रविन्द्र मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन् । पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले…

बन्दाबन्दीमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

३२ जेठ, झापा । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद…

कुश्मामा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो

३२ जेठ, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि…