After header
Browsing Category

समाचार

अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्सको उडान तालिका सार्वजनिक

काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने…

सरकारले सुरु गर्‍यो स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्य साथ स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण सुरु गरेको छ ।  संकट समाधानका लागि स्थानीय सरकारको नेतृत्वकर्ताहरु नै सक्षम…

धादिङको त्रिपुरासुन्दरी क्वारेन्टिनमा बसेका ७ जनामा कोरोना पुष्टि

काठमाडौं । धादिङमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको क्वारेन्टिाइनमा बसेका सात जनामा कोेरोना भाइरस संक्रमण पुष्टि भएको सहायक जिल्ला प्रमुख अधिकारी रुद्र बहादुर मल्लले…

रुकुम घटनाबारे संसदीय समितिमा छलफल सुरु

काठमाडौं । रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रुपमा भेटगरी छलफल सुरु गरेको हो । समितिका संयोजक देवेन्द्र पौडेलले…

पाकिस्तानका प्रतिपक्षी नेतामा देखियो कोरोना, प्रधानमन्त्री इमरान खानमाथि लाग्यो दोष

पाकिस्तानको विपक्षी पार्टी मुस्लिम लिग –नवाज (पिएमएल–एन) का प्रमुख शहबाज सरीमा कोभिड–१९ (कोरोना भाइरस)को   छ सङ्क्रमण देखिएको छ। यहाँ संक्रमितको संख्या १ लाख १९ हजार ५ सय ३६ पुगिसकेको छ । पीएमएल–एनका नेता अताउल्लाह…