After header
Browsing Category

समाचार

आपराधिक घटनामा कमी आयो– प्रहरी

काठमाडौँ । मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ ।  नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ…

कोरोनाले अरु मृत्युका घटना ओझेलमा : किशोरीको हत्या कि आत्महत्या ?

गुल्मी । मंगलबार गुल्मीको वलिथुम वोटेमाझी गाउँका एक जना पुरुषको शव  पोष्टमार्टम गर्न सदरमुकाम तम्घास लगियो । जिपमाथी शव देख्नासाथ मानिसहरु भन्न थाले– थिए कोरोना लागेर कोही मरेछ कि क्याहो?  यसरी अरु विमार वा कारणले मान्छे मृत्यु भएपनि…

पसल खुल्ने, सपिङ मल नखुल्ने

काठमाडौं । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोरहरु खुला गर्ने निर्णय गरेको छ ।  तर सपिङ मल भने खोल्ने निर्णय नभएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला…

लकडाउन खुकुलो : के-के खुल्छ, के-के खुल्दैन ?

काठमाडौँ — सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको…

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा

काठमाडौँ — सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । त्यसका लागि भने राष्ट्रिय परीक्षा…