
Browsing Category
समाचार
संसद्मा प्रधानमन्त्री : कमजोरी छोप्न झूटको सहारा
काठमाडौँ — बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन संसद्मा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण र त्यसले पारेको असरबारे सरकारका दृष्टिकोण राखे । सरकारको कामकारबाहीको आत्मप्रशंसा गर्दै उनले कोरोना…
अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख पार, ट्रम्पद्वारा चुनावी सभाको घोषणा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् । कोभिड–१९ का कारण चुनावी सभा स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा,…
किसानलाई कृषि सामाग्री दिन जसपाको माग
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भोकमरी तथा कमजोर अवस्थामा रहेका किसानलाई मलखाद, किटनाशक तथा अन्य कृषि समाग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
धानखेतीको प्रारम्भमा देशभरी बीउविजन, डिएपी तथा युरियाको चरम अभाव भन्दै जसपाले…
राष्ट्रियसभामा शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…
चीनले दियो भरतपुर महानगरपालिकालाई स्वास्थ सामाग्री
चितवन । मित्रराष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ सामाग्री प्रदान गरेको छ ।
सो सामाग्री बुधवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच जिन्सी…