After header
Browsing Category

समाचार

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

गोरखाको भीमसेन थापा गाउँपालिकामा पोहिलो चोटि चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले…

भारतबाट घर आउँदा नवलपरासीका युवकको सुनौली बसपार्कमै मृत्यु

बुटवल । भरतको मुम्वईबाट आएका नवलपरासी  सुस्ता गाउँपालिका ३५ वर्षीय पुरुषको बसपार्कमै ज्यान  गएको  छ । उनी तीन दिनअघि भरतको मुम्वईबाट सुनौली बसपार्कमा आएका थिए । सुनौली बसपार्कमै उनको मृत्यु भएको हो । उनको स्वाब  परीक्षणका…

लकडाउनको समयमा मोबाइल फोन बिग्रियो ? चिन्ता नगर्नुस् साथी आउँदैछ

काठमाडौं– केहि महिना अगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ । साथी एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको…

लकडाउनपछि ९५ जनाको हत्या

काठमाडौँ — जेठ १५ गते मोरङको बेलबारी नगरपालिका–४, बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले ५५ वर्षीया आमा देवकुमारी लिम्बूको हत्यापछि आत्महत्या गरे । जेठ १० गते साँझ चौरजहारी नगरपालिका–८ सोती (रुकुम पश्चिम) मा स्थानीयको कुटाइबाट…

निगम र हिमालयका ८ वटा जहाजले विदेशबाट नेपाली ल्याउने

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका ८ वटा जहाजलाई पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार, बुधबार अन्तिम निर्णय हुँदैछ । ‘निगम र…