After header
Browsing Category

समाचार

क्वारेन्टाइनतर्फ मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला…

राष्ट्रियताबारे संसद्‍मा असाधारण राष्ट्रिय एकता देखियो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सासम्बन्धी संविधान संशोधनका विषयमा संघीय संसद् प्रतिनिधिसभामा राजनीतिक दलहरूबीच असाधारण राष्ट्रिय एकता देखा परेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले संविधान संशोधन…

अहिले हिसाबको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधाबारको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरूले कोरोना रोकथाम र नियन्त्रणमा…

कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, कोरोना नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक गर्न…

काठमाडौँ — पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जेठ २६ गते बसेको केन्द्रीय समितिले कोरोना महामारी नियन्त्रणमा सरकार…

नेपालमा कोरोना देखिएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएकाहरू छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । उनले यसअघि संसद्‍मा सम्बोधन गर्ने क्रममा भारतबाट आएको कोरोना भाइरस कडा भएको अभिव्यक्ति दिएका थिए ।…