After header
Browsing Category

समाचार

लकडाउन सहज बनाउने विषयमा मन्त्रिपरिषद्ले आजै निर्णय गर्दैछ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीलाई सरलीकरण गर्दै जाने सम्बन्धमा बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले नै ठोस निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट विनियोजनबारे छलफलमा सांसदहरुले…

रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास जाँदै

काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधमण्डलले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने भएको छ । जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र…

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले…

स्याङ्जाका तीनजना कोरोना संक्रमित निको भएर घर फर्किए

स्याङ्जा । स्याङ्जाका तीनजना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्सन डा. अञ्जु अर्यालका अनुसार कोरोनाभाइरस निको भएर घर फर्कनेहरु वालिङ नगरपालिकाका एकजना…

पिसीआर जाँच बाजुरामै हुने

जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि…