
Browsing Category
राजनीति
नेपाली भूमिमा चीनले ९ वटा भवन बनायो !
हुम्ला – चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। यो समाचार अन्नपूर्णपोस्टमा प्रकाशित छ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले…
‘कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा, नियुक्त हुनेमा उच्च सम्भावना’
काठमाडौँ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त गर्ने प्रस्ताव विचाराधीन रहेको जानकारी गराएको छ।
ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव…
पूर्वसभामुख भन्छन् – ‘निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन’
काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताएका छन् ।
अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उनले…
कोरोना परीक्षणबाट पछि हट्यो सरकार, लक्षणरहितको परीक्षण नगर्ने विवादास्पद निर्णय !
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका व्यक्तिको कोभिड–१९ को आरटी पिसिआर परीक्षण नगर्ने विवादास्पद निर्णय गरेको छ। जनस्वास्थ्यविद्को सुझावविपरीत मन्त्रालयले कोरोना संक्रमण भए नभएको पत्ता लगाउन गरिने उक्त परीक्षण लक्षण…
पूर्वएमाले र माओवादी गुटको स्वार्थ नमिल्दा घिसिङको पुनर्नियुक्तिमा अन्योल
काठमाडौँ – सोमबारको मन्त्रिपरिषद बैठकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषय बिहानैदेखि चर्चा भइरहेको थियो। घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो। सोमबार बस्ने मन्त्रिपरिषद बैठकले उनलाई…