After header
Browsing Category

समाज

मानवसेवा आश्रम निर्माण शुरु, बेसहारालाई साहारा दिन्छौँ : अर्थमन्त्री पौडेल

घरबारविहीन भएकाका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण कार्य शुरु भएको छ । घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन…

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा भएका छुटाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । कलिपबस्तु,दाङ र बर्दियामा तीन जनाको शव फेला परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । दाङ लमही नगरपालिका अमिलियास्थित खानेपानीको नालामा सल्यान कपुरकोट गाउँपालिका…

बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित हुने भएको छ । आफ्नै पार्टी नेकपाभित्रको अन्तरसंघर्षले सभामुख…

संक्रमण फैलिएपछि विद्यालय पुनः बन्द

डडेलधुरा — कोरोना संक्रमण फैलिन थालेपछि डडेलधुराको अजयमेरु गाउँपालिकाका दुई विद्यालय बिहीबारदेखि पुनः बन्द भएका छन् । बुधबार गाउँपालिकाका देवल माध्यमिक विद्यालय र खोली प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएपछि विद्यालय…

प्रधानमन्त्रीकै ‘छोरी’ लाई पढ्न हम्मे

मुगु — ठिल्लेसाङमु लामा अहिले १० वर्षकी भइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा उनी ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । मुगुम कार्मारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो…