
Browsing Category
समाज
संक्रमण फैलिएपछि विद्यालय पुनः बन्द
डडेलधुरा — कोरोना संक्रमण फैलिन थालेपछि डडेलधुराको अजयमेरु गाउँपालिकाका दुई विद्यालय बिहीबारदेखि पुनः बन्द भएका छन् । बुधबार गाउँपालिकाका देवल माध्यमिक विद्यालय र खोली प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएपछि विद्यालय…
प्रधानमन्त्रीकै ‘छोरी’ लाई पढ्न हम्मे
मुगु — ठिल्लेसाङमु लामा अहिले १० वर्षकी भइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा उनी ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । मुगुम कार्मारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो…
मानव अधिकार पुरस्कारको घोषणा
राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिँदै आएको “दयाराम स्मृति मानव अधिकार सम्मान” यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र “मानव अधिकार पुरस्कार” पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने भएको छ । आयोगले…
चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन
काठमाडौँ — करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई…
गौतमलाई मरणोपरान्त पुरस्कार
काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
विजयबाबु खत्रीको नवौं स्मृति दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित समारोहमा नेपाल समाचार केन्द्र प्रालिकी…