After header
Browsing Category

समाज

गरुवामा पुल शिलान्यासः ज्यान नै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता हट्नेमा स्थानीय आशावादी

यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका…

लुम्बिनीमा एकैदिन ५ जनाले गरे आत्महत्या

रुपन्देही । लुम्विनी प्रदेशका विभिन्न जिल्लामा आज एकैदिन ५ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लाहरुमा ५ जनाले आत्महत्या गरेका हुन् । उनका अनुसार…

बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहर विसर्जन गर्न सकिने

अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस…

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी

पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि…

सय वर्ष पार गर्दा पनि छैन नागरिकता !

कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकेकी तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन् । “यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई…