
Browsing Category
समाज
तीन वर्षपछि भरतपुरमा सभागृह निर्माण शुरु
भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो ।
महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी…
तस्करी नियन्त्रण पहिलो प्राथमिकता : विमानस्थल प्रहरी प्रमुख
काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौँ (विमानस्थल हेर्ने प्रहरी इकाई) को प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले सम्हालेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा रहेका…
पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो
झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् ।
उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन…
युरिक एसिडको समस्या र आयुर्वेदिक उपचारका विधिहरु
गलत खानपानको समस्याका कारण युरिक एसिडको समस्याबाट धेरै जना पीडित हुने गर्छन् । शरीरमा युरिक एसिड बढ्दै गयो भने थुप्रै किसिमका स्वास्थ्य समस्या यसैको साइडइफेक्टको रुपमा उत्पन्न हुने गर्छ । जसमा घुँडामा हुने समस्या, जोर्नीको दुखाइ आदि समस्या…
पृथ्वीबाट ४०० किलोमिटर पर अन्तरिक्ष स्टेसनमा बस्नेको जीवनशैली
काठमाडौं । मान्छे अन्तरिक्षमा होस् या पृथ्वीमा, जहाँ गए पनि उसको जीवनशैलीमा धेरै बदलाव आउँदैन । अनुसन्धानको लागि पृथ्वीभन्दा ४०० किलोमिटर टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा जाने मान्छेहरूले पनि पृथ्वीमा जस्तै आफ्नो नियमित कर्म गर्नैपर्छ ।…