After header
Browsing Category

समाज

खुल्यो माउन्टेन फ्लाइट, बुद्ध र यतीमा एउटा टिकट किन्दा अर्को सित्तैमा

१४ मंसिर, काठमाडौं । चैतयता बन्द रहेको माउन्टेन फ्लाइट अब सञ्‍चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ । अब…

चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत

१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो…

मिश्रमा भेटिएको चम्चाको इतिहास, कसरी विकास हुँदै गयो विश्वमा ?

काठमाडौं । हिजोआज मान्छेको हरेक गतिविधिमा चम्चाको प्रयोग अनिवार्य जस्तै भएको छ । अहिले गाउँघरमा पनि हातले ढिके नुन अड्कलेर तरकारीमा हाल्न छाडिसकेका छन् । कर्छुलीले आजभोलि घिउतेल निकाल्न छाडिसकिएको छ । यी सबै भाँडाकुँडालाई आजभोलि चम्चाले नै…

१३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

१३ मंसिर, काठमाडौं । गत २४ घण्टामा एक हजार ३८० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएका छन्। देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा…

प्रधानमन्त्री ओलीको प्रस्ताव : प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन प्रस्ताव गरेका छन् । शनिबार बसेको पार्टी…