
Browsing Category
समाज
विश्वमै ठूलो दाबी गरिएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक
५ मंसिर, काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।
शब्दकोशमा…
सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार
४ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ…
मानहुँकोटको कथा : तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट
पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् ।
डाँडा हो, तनहुँको…
विवाहअघि त्यग्नै पर्ने यी बानीहरू
सबैजनाको आ-आफ्नै किसिमको बानी हुन्छ । उनीहरूको आफ्नै सोच हुन्छ तर जब यो विवाहको कुरा आउँदछ वा यदि तपाईं कसैसँग सम्बन्ध गाँस्नुहुन्छ भने तपाईंले केही बानी र सोचमा सम्झौता गर्नैपर्छ । तपाईंको साथीसँग उही कुरा हुन्छ, जुन उसले तपाईंको लागि गर्छ…
अनेकथरी प्रदूषणका , भिन्दाभिन्दै समस्याहरु
चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका प्रदूषणको समस्या पनि सुरु हुन लागेको छ । विशेषगरी जाडो मौसममा बढी प्रदूषित हुने सहरमा यही प्रदूषणका कारण अनेक किसिमका स्वास्थ्य समस्या समेत सिर्जना हुने गर्छ ।
पृथ्वीमा हामीले भोग्ने जस्तो सुकै…