
Browsing Category
समाज
जलवायु परिवर्तनले देखाएको ३ दशकपछिको अँध्यारो भविष्य
काठमाडौं । यही नोभेम्बर १२ मा विश्वले एउटा आततायी चक्रवातको ५० औं वार्षिकोत्सव मनाउँदै थियो । उक्त आँधीबेहरीले अनुमानित ३० लाखदेखि ५० लाख जनासम्मको ज्यान लिएको थियो । यो हालसम्म रेकर्डमा राख्न सकिएकोमध्ये सबैभन्दा घातक उष्णकटिबन्धीय चक्रवात…
३० रुपैयाँमा पाइने साबुन सप्तरीमा ३८३१ मा खरिद !
४ मंसिर, सप्तरी । ‘एउटा लाइफव्याय साबुनको मूल्य कति ?’ बिक्रेताका अनुसार दुई वटा तौलमा आउने यो साबुनको मूल्य ९५ ग्रामको ३० रुपैयाँ र १२५ ग्रामको ३५ रुपैयाँ पर्छ ।
३० रुपैयाँ र ३५ रुपैयाँ पर्ने साबुनको मूल्य ३ हजार ८ सय परेको सुन्दा पक्कै…
बिहारमा नीतीशको चौथो कार्यकाल : दिल्लीलाई नेपालसँग सहकार्य गर्न मनाउलान् त ?
४ मंसिर, काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यको मुख्यमन्त्रीको रुपमा जनता दल (युनाइटेड) का नीतीश कुमारले लगातार चौथो कार्यकालका लागि सपथ लिएका छन् ।
वैदेशिक सम्बन्ध पूर्णरुपमा केन्द्र सरकारको क्षेत्राधिकारभित्र पर्छ ।…
मल खरिदबारे मन्त्रिपरिषद्को निर्णय ८ दिनसम्म पनि कृषि मन्त्रालय पुगेन
३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्ले बंगलादेशबाट मल खरिद गर्ने निर्णय लिएको आठ दिन बितिसकेको छ । तर, सो निर्णय अझै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेको छैन् ।
२४ कात्तिकको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग सरकारी तह (जीटूजी) मार्फत ५०…
सन्दीपले हाेबार्ट हुरिकेन्सबाट बीबीएल खेल्ने
४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) काे दशाैँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।
होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको…