
Browsing Category
समाज
लक्षण देखिँदा पनि कोरोना परीक्षण नगर्नु घातक
३ मंसिर, काठमाडौं । सोमबार राति १० बजेतिर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.अनुप बास्तोलालाई अपरिचित नम्बरबाट फोन आयो–४०/४५ वर्षको सिकिस्त बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ । एम्बुलेन्स पाइँदैन, अस्पतालसम्म कसरी ल्याउनू ?…
वीरगञ्जमा घट्यो छठको रौनक
४ मंसिर, वीरगञ्ज । वीरगञ्ज–१० घडिअर्वाकी प्रभा देवीले छठ मनाउन थालेको २१ वर्ष भयो । यो वर्षको जस्तो सुनसान छठ उनले कहिल्यै अनुभव गरेकी थिइनन् ।
कोरोना संक्रमणको जोखिमका कारण चैते छठमा उनी घाट जान पाइनन् । लकडाउनका कारण घरको छतमै मनाइन् ।…
काभ्रेमा आजदेखि ढुंगा उत्खननमा रोक
४ मंसिर, काभ्रे । काभ्रे जिल्लामा पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुंगा खानीमा थप उत्खननमा…
एमसीसीबारे नेकपा प्रतिवेदन अलपत्र, अमेरिकासँग भएन संवाद
४ मंसिर, काठमाडौं । २०७६ माघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामा रहेका डेढ दर्जनभन्दा बढी प्रावधानप्रति प्रश्न उठाएको थियो ।
कार्यदलले सम्झौता संविधानभन्दा…
बैंकमा कोरोना प्रभाव : पहिलो त्रैमासमा ८० करोड नाफा कम
२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानी घटेको छ ।
कोभिड-१९ का कारण धेरै ऋणीहरुले कर्जा समयमा भुक्तानी गर्न नसकेका कारण बैंकहरुको आम्दानी घटेको छ ।सञ्चालनमा…