
Browsing Category
समाज
यमपञ्चक शुरु, काग तिहार भोलि
२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।
बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते…
नेपाल–भारतवीच संवाद शुरु : समाधानको ‘बटमलाइन’ अस्पष्ट
२७ कात्तिक, काठमाडौं । दुई देशका वीचमा सीमा विवाद चर्किएको एक वर्षपछि नेपाल–भारतवीच औपचारिक संवादको श्रृंखला शुरु भएको छ । भेटघाटहरु बाक्लिएका छन् । एकले अर्कालाई विश्वासमा लिने प्रक्रिया तीव्ररुपमा अघि बढेको छ ।
तीनहप्ताको अवधिमा…
पहिलो त्रैमासमा राजस्व संकलन लक्ष्यनजिक
२५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राजस्व संकलन तथा अन्य प्राप्ति लक्ष्यनजिक पुगेको छ । आयकर लक्ष्यभन्दा बढी संकलन हुँदा अन्य माध्यमबाट हुने राजस्व संकलन कम भए पनि सरकारको लक्ष्यमा धेरै असर परेन ।
अर्थ…
कक्षा ११–१२ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल
२६ कात्तिक, काठमाडौं । २० भदौ २०७६ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को सिफारिस अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गर्यो, जसअनुसार कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू…
‘नेकपा फुट्दा देश बर्बाद हुँदैन, सरकार ढल्यो भने अर्को बन्छ’
२६ कात्तिक, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर संकटको मोडमा पुगेको सोही पार्टीकै महासचिव विष्णु पौडेलले सामाजिक सञ्जालमा भनिसकेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको…