
Browsing Category
समाज
नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो
२० कात्तिक, काठमाडौं । बुधबार ३ अंक माथिले ओरालो लागेर बन्द भएको सेयर बजार बिहीबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्प्नीहरुको कारोबार…
मुद्दामा अब दुईजना वकिलले मात्र बहस गर्न पाउने !
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीको समयमा सुरक्षा सतर्कता अपनाउन भन्दै मुद्दा सुनुवाइमा पक्ष र विपक्षका दुई-दुईजना कानुन व्यवसायीले मात्र बहस गर्न पाउने नियम बनाएको छ ।
सर्वोच्चका उपरजिस्टार देवेन्द्र ढकालले…
दशैंपछि आन्तरिक उडानमा उत्साह उस्तै, सुस्तायो अन्तर्राष्ट्रिय उडान
२० कात्तिक, काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंको माहौल सकिएको र कतिपय मुलुकमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई उडान पुनः सुस्ताउन थालेको छ ।
खासगरी यूरोप तथा अमेरिकी मुलुकमा कोरोना भाइरसको…
प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : कसले माग्यो तपाईंको राजीनामा ?
२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता धएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन…
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।…