After header
Browsing Category

समाज

१० हजार ४२३ नमुना परीक्षण गर्दा २७५३ मा संक्रमण पुष्टि

२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको…

अन्धकारको घेरामा इतिहासको प्रकाश छर्ने लिपि ज्ञान

२ कात्तिक, काठमाडौं । आजभन्दा २६०० वर्ष पहिले भगवान् गौतमबुद्ध कहाँ जन्मिएका थिए भनेर प्रमाणित गर्ने लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपि अहिले जो कोहीले पढ्न सक्दैनन् । लुम्बिनीको मायादेवी मन्दिरको सम्मुखमा रहेको त्यो विशाल…

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर…

ट्रम्पको बहिर्गमनले अनुदार पपुलिष्ट राष्ट्रवादी राजनीतिको लहरलाई रोक्ला ?

२३ कात्तिक, काठमाडौं । यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनलाई विश्वका राजनीतिक नेता र राजनीतिशास्त्रका पन्डितले नजिकबाट नियालेका थिए । किनभने, यस पटकको निर्वाचनको नतिजाले राजनीतिक रुपमा अमेरिकाभित्र मात्र होइन संसारभर ठूलो प्रभाव पार्दथ्यो…

‘बाइडेन कार्यकालमा इन्डोप्यासेफिक रणनीति थप सुदृढ हुन्छ’

डा. अनिल सिग्देल वासिङटन डिसीस्थित थिङ्क ट्याङ्क ‘नेपाल म्याटर्स फर अमेरिका‘का संस्थापक हुन् । उनको इन्डिया इन द एरा अफ चाइनाज बेल्ट एण्ड रोड इनिसियटिभ : हाउ मोदी रेस्पोन्ड्स टु सी नामक पुस्तक हालै प्रकाशनमा आएको छ । नेपाल–अमेरिका…