
Browsing Category
समाज
महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी घोषणा
१७ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफू २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि…
संसदको विशेष अधिवेशन : कांग्रेस भन्छ बोलाइहालौं, नेकपामा द्विविधा
१७ कात्तिक, काठमाडौं । चाडबाडको बीचमा राजनीतिक सरगर्मी बढेसँगै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने आवाज उठ्न थालेको छ । सत्तापक्षदेखि प्रतिपक्षसम्ममा यो विषयले औपचारिक तथा अनौपचारिक प्रवेश पाएको हो ।
गत १४ असोजमा कांग्रेस सभापति…
थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि
१७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो ।
यससँगै कुल…
हिमाल आरोहणका लागि ५ वटा टोलीलाई अनुमति जारी
१७ कात्तिक, काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा…
पेन्सन खाता सक्रिय बनाउन मंसिर मसान्तसम्म बैंक जान नपर्ने
१७ कात्तिक, काठमाडौं । सरकारी कोषबाट पेन्सन बुझ्ने सेवा निवृत्त कर्मचारीले पेन्सन खाता सक्रिय बनाउन आगामी मंसिरसम्म बैंक जानुनपर्ने भएको छ ।
निवृत्तीभरण रकम बुझिरहेका निवृत्तभरकले हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो पेन्सन…