
Browsing Category
समाज
तुलसीपुर उपमहानगरमा ‘स्मार्ट छोरी’ कार्यक्रम
१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस…
अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा बाइडन अगाडि
१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।
अहिलेसम्म…
सीमा विवादको ठ्याक्कै एक वर्षपछि नेपाल–भारत संवादको ढोका खुल्दै
१९ कात्तिक, काठमाडौं । नेपाल र भारतको बिचमा सीमा विवाद उत्पन्न भएको ठ्याक्कै एक वर्ष पुगेको छ । गत वर्षको नोभेम्बर पहिलो साता भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशको बिचमा विवाद…
स्वीचगियर फेर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती
१८ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी क्षमताको…
सीमा सम्बन्धी संयन्त्रको बैठक गर्न भारत सकारात्मक
१८ कात्तिक, काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ ।
नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका…