
Browsing Category
समाज
पुण्य गौतम पक्राउ
काठमाडौँ – आफूलाई नेपाल कम्युनिष्ट पार्टीको नेता बताउने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण अगाडी प्रहरीले…
जति मूल्य हाले पनि चामल पाइँदैन
जाजरकोट – अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन ।
छार्काताङसोङ गाउ“पालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन ।…
‘काठमाडौँलाई मागिखानेहरुको शहर बनाइयो, श्रम गरी खान सक्नेहरुलाई अल्छी बनाइयो’
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई मागिखानेहरुको शहरका रुपमा चिनाउने प्रयास भएको बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर शाक्यले काठमाडौँलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने…
भारतीय सेना प्रमुख आज नेपाल आउँदै
१९ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत्…
हेलम्बुलाई स्याउको गाउँ बनाइने
१९ कात्तिक, सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न…