After header
Browsing Category

समाज

ईश्वर पोखरेलले नै बुझेनन् बढुवा भइयो कि घटुवा !

२९ असोज, काठमाडौं । रक्षामन्त्रीको जिम्मेवारी खोसेर ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ मा खटाइएका उपप्रधानमन्त्री ईश्वर पोखरेलको इमान–इज्जतमा बढोत्तरी भएको हो ? वा उनी किनारामा धकेलिएका हुन् ? बुधबारको मन्त्रिपरिषद हेरफेरपछि यो…

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको तयारी थालियो

२८ असोज, काठमाडौं । सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने…

कोरोना महामारीमा प्रविधिको प्रयोग : पैसा पठाउन कुन माध्यम रोज्ने ?

२८ असोज, काठमाडौं । कोरोना महामारीको जोखिम कायमै छ । त्यसैले नेपाल राष्ट्र बैंकले सकेसम्म विद्युतीय कारोबार गर्न आग्रह गरेको छ । कोरोना महामारीमात्रै होइन अन्य सामान्य समयमा पनि पनि विद्युतीय कारोबार गर्ने हो बैंकसम्म गइरहनु पर्ने झन्झटबाट…

राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल, अन्तर्राष्ट्रिय छविसँगै दायित्व पनि बढ्यो

२८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा दोस्रोपटक निर्वाचित भएसँगै नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढेको छ । तर, यससँगै मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा थप दायित्व र चुनौती पनि थपिएको छ । मंगलबार राति…

सरकारले भन्यो-कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द

२८ असोज, काठमाडौं । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।…