
Browsing Category
समाज
बामदेवविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि !
२८ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ ।
बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो ।…
आइसोलेसनबाट हरिवंशको अपिल : दसैंमा घरमा टीका लगाउन नआइदिनुस्
२८ असोज, काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य कोभिड-१९ पोजिटिभ देखिएपछि ११ दिनदेखि होम आइसोलेसनमा छन् । पत्नी रमिलामा पनि संक्रमण देखिएको छ ।
दुवैमा सामान्य लक्षणहरु देखिएपछि हरिवंश दम्पत्तीले गत १९ असोजमा पीसीआर परीक्षण गराएका…
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि प्रहरीले थाल्यो अनुसन्धान
'बलात्कारी संगठन' नामक फेसबुक ग्रुपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतका अनुसार सो ग्रुप खोल्नेहरूको खोजी भइरहेको छ।
'छानबिन भइरहेको छ। को-हो किन…
जग्गा कित्ताकाट खोल्ने मन्त्रीस्तरीय निर्णयलाई कानुनले चिन्दैनन : संसदीय समिति
२७ असोज, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको जनाएको छ ।
मंगलबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रामनारायण विडारीले भने,…
खाद्य ऐनविपरीत काम गर्ने २१ उद्योगविरुद्ध मुद्दा दायर
२७, असोज, काठमाडौं । खाद्य ऐन विपरित काम गर्ने २१ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । उपभोक्ताको गुनासो तत्कालै सुन्न, चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुनेगरी खाद्य वस्तु…