
Browsing Category
समाज
देशकै नमुना स्कुल अमरसिंह : विवाद र राजनीतिको अखडा
२१ असोज, पोखरा । पहिलो र दोस्रो विश्व युद्धमा हराएका गोर्खालीहरुको रहल/पहल रकमबाट पुनर्निर्माण कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो । त्यसको अगुवाइ गरे मेजर वीरसिंह गुरुङले । कोष सञ्चालन गर्न गठित बोर्डको तत्कालीन…
‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’
२१ असोज, काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ ।
नयाँ नोट स्टकमा रहेको…
कोरोनाले रन्थनिएको बालुवाटार : सचिवालय सुनसान, प्रधानमन्त्री कति सुरक्षित ?
२१ असोज, काठमाडौं । नेपाली राजनीतिको मुख्य शक्तिकेन्द्रका रुपमा रहेको प्रधानमन्त्रीनिवास बालुवाटारलाई अचानक कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन् ।
बालुवाटार…
‘निश्चित घटनाका बलात्कारीलाई मृत्युदण्ड दिनैपर्छ’
महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले साझा सवाल बनाएर थप सशक्त रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्यौं । सबै राजनीतिक दलका महिला सांसद भेला भएर छलफल सुरु गरेका छौं ।
१२ असोजमा सिंहदरवारमा पहिलो भेला गर्यौं, जुन…
भारतमा घट्दो क्रममा कोरोना संक्रमण
२० असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् । यससँथै…