After header
Browsing Category

समाज

सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ : माधव नेपाल

२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि…

जीएमआरले अझै जुटाएन माथिल्लो कर्णालीमा लगानी, सरकार अझै अनिर्णित

२० असोज, काठमाडौं । ठेकेदार कम्पनीले लगानीको स्रोत जुटाउन नसक्दा माथिल्लो कर्णाली आयोजना १३ वर्षदेखि अलपत्र बनेको छ । भारतीय गान्धी मल्लिकार्जुन राओ (जीएमआर) जीएमआरले सन् २००८ मा नै ठेक्का पाएको भए पनि अहिलेसम्म आयोजनामा कुनै प्रगति छैन ।…

‘भ्रष्टाचार घटाउने अख्तियारले होइन, प्रधानमन्त्रीले हो’

२० असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महाव्याधिका बीच पनि भ्रष्टाचारले व्यापकता पाएको छ । औषधि लगायतका स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको उजुरी दिनहुँजसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइरहेका छन् । तर, प्रमुख…

८९० अर्ब कर उठाउने आन्तरिक राजस्व र भन्सार विभागको अठोट

२० असोज, काठमाडौं । मुलुकभित्र व्यापार सहजीकरण, व्यवसायिक वातावरण निर्माण तथा राजस्व संकलनको जिम्मा पाएका दुई निकायले चालु आर्थिक वर्ष २०७७/७८ मा ८९० अर्ब रुपैयाँ राजस्व संकलनको प्रतिवद्धता व्यक्त गरेका छन् । आन्तरिक राजस्व विभाग र…

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउन प्रस्ताव

२०, असोज, काठमाडौं । सरकारले सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ…