After header
Browsing Category

समाज

अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नारायणकाजी श्रेष्ठ

२० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेण्ठले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको…

पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट हटेपछि ऊर्जा उद्यमी खुसी

२० असोज, काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर -भ्याट) नलाग्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटले लगाएको यस्तो कर मन्त्रिपरिषद्को केही दिन…

अजरबैजानले अर्मेनियासँगको द्वन्द्वमा खोज्यो नेपालको साथ

२० असोज, काठमाडौं । असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानले अर्मेनियासँग जारी द्वन्द्वमा आफू पक्षमा समर्थन गरिदिन नेपाललाई आग्रह गरेको छ । नेपाल असंलग्न आन्दोलनको एक सदस्य राष्ट्र हो । गत अक्टोबरको २५–२६ मा बाकु शहरमा भएको असंलग्न…

‘उपत्यकामा कम्तिमा ८०० आईसीयू चाहिन्छ, पर्साबाट काठमाडौंले सिकेन’

२० असोज, काठमाडौं । बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले काठमाडौं उपत्यकामा बढिरहेको कोरोनाको ग्राफबारे चिन्ता व्यक्त गरेका छन् । यही गतिमा संक्रमितको ग्राफ बढिरहे आगामी दुई महिनाभित्र उपत्यकामा कम्तिमा ८०० आईसीयू बेड र १०० भेन्टिलेटर…

भालुवाङले प्रदेशभरको मनोविज्ञान प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

२० असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् । अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को…