After header
Browsing Category

समाज

देशैभर खुले पर्यटकीय गतिविधि, घुमघाममा भने अझै अन्यौल

१९  असोज, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढेको छ । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत बढ्न थालेको छ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका…

दसैंमा विदेशबाट नेपाल आउन कति सहज ?

१९ असोज, काठमाडौं । प्रमुख श्रम गन्तब्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दसैंमा घर आइपुग्न चाहन्छन् । तर यो वर्ष कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिक भने दसैंमा घर विदामा आउने योजनामा छैनन् । यद्यपि अहिले पनि विगतको…

‘कृषिमा बैंकको लगानी १० होइन, २५ प्रतिशत हुनुपर्ने थियो’

कोभिडका कारण नेपाल राष्ट्र बैंकले कर्जा तिर्नका लागि समय थपिदिएको छ । लामो समय बन्द भए पनि अहिले व्यापार–व्यवसायहरु खुला हुन थालिसकेको अवस्था छ । उद्योगहरु पनि विस्तारै पूर्ण क्षमतामा सञ्चालन हुन थालिसककेका समाचारहरु आउन थालेका छन् । हुन…

‘म राजनीतिमा जाने–नजाने परिस्थितिले तय गर्छ’

१९ असोज, काठमाडौं । विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला । ६…

निजी ल्याबको पीसीआर परीक्षण शुल्क विवाद मिलाउने जिम्मा अफिनलाई

१८ असोज, काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् । अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग…