After header
Browsing Category

समाज

बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले…

खुलामञ्चमा खाना बाँड्दै बाबुराम भट्टराई

१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई…

भारतीय मीडिया भन्छन्- नेपालले कालापानीमा जनगणनाको तयारी गर्दैछ

१४ असोज, काठमाडौँ । आगामी वर्ष हुने जनगणनामा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्छ कि समेट्दैन अहिलेसम्म यकिन छैन । राजनीतिक दल र सरकारी अधिकारीहरुले समेत यस बिषयमा खासै बोलेका छैनन् । तर, यतिबेला केही भारतीय…

कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द

१४ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । ‘एक जना…

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प अगाडि कि बाइडन ?

१४ असोज, काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा राष्ट्रपति पदको चुनावको सरगर्मी बढेको छ । उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र जो बाइडेन पहिलो पटक आमने सामने भएर बहस गरेका छन् । बहसको क्रममा ट्रम्पले आफूलाई अमेरिकी इतिहासको सबैभन्दा उत्कृष्ट…