After header
Browsing Category

समाज

विद्यालय सञ्चालनमा शिक्षा मन्त्रालयको भाँजो !

१४ असोज, काठमाडौं । बारा जिल्लाको बारागढी गाउँपालिकाले ११ असोजदेखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । देशभर अनलाइन कक्षाको हल्ला चले पनि आफ्नो गाउँपालिकाभित्र दूरशिक्षा सञ्चालन गर्न नसकेपछि…

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो ।…

देउवा पत्नी आरजूले भनिन् – “महिला २१ औ शताब्दीमा पुगिसके तर पुरुष भने १८ औं शताब्दी छन्”

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले पार्टी भित्र महिलाले उचित भूमिका र अवसर नपाएको बताएकी छन्। नेपाल महिला संघले आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै देउवाले पार्टी भित्र महिलालाई उचित अवसर नपाएको गुनासो गरेकी हुन्। उनले…

शृंखलाकी आमालाई कोरोना !

काठमाडौँ – बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। असोज ५ गते हेटौंडाबाट काठमाडौ आएकी उनलाई कोरोना पुष्टि भएको हो। INTERESTING FOR YOU नेपाल कम्युनिस्ट पार्टी…

दलहरूलाई निर्वाचन आयोगको प्रश्न- संघीयतामा कहिले जाने ?

१३ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसक्यो । तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरुले आफ्ना संरचनालाई भने अझैसम्म संघीय बनाउन सकेका छैनन् । दलहरूले संविधान अनुसारका संरचना बनाएको…