
Browsing Category
समाज
पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने
११ असोज, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ-शुभेच्छुक…
नियन्त्रणमा लिइयो नरभक्षी बाघ
११ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जन्हु…
पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने मन्त्री भट्टराइको विश्वास
११ असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत…
कलेजो प्रत्यारोपण सर्भसुलभ बनाउन प्रधानमन्त्रीलाई प्रस्ताव
११ असोज, काठमाडौं । कोरोना महामारीको कारण रोकिएको कलेजो प्रत्यारोपणको सेवा सुरु गर्न र कलेजो प्रत्यारोपणको खर्च सर्भसुलभ बनाउने प्रस्ताव लिएर सर्जन रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
सरकारले मिर्गौला,…
खाडी देश र मलेसियाले कहिलेबाट मगाउलान् नयाँ श्रमिक ?
११ असोज, काठमाडौं । सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन ।
वैदेशिक रोजगार विभागका…