After header
Browsing Category

समाज

चीनको शर्त – रसुवागढी नाकामै पीसीआर मेशिन राख

११ असोज, काठमाडौं । चीनले नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताएको छ । नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य…

संक्रमित गर्भवतीलाई कोरोना अस्पतालले भर्ना लिएन, घरमै अक्सिजनको भर

११ असोज, वीरगञ्ज । वीरगञ्ज रामगढवाकी २६ वर्षीया महिलालाई शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखियो । हल्का ज्वरो आउनुका साथै खोकी पनि लागिरहेको थियो । आफन्तले तुरन्तै सीता अस्पताल पुर्‍याए । ती महिलाको गर्भको नियमित जाँच गरिरहेको…

रोजगारी खोसिएको भन्दै पर्यटन मजदुरको प्रदर्शन

११ असोज, काठमाडौं । पर्यटन मजदुरहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका…

पर्यटनमन्त्रीले रोके हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री…

दाताले हात झिक्यो, थला पर्दैछ दुर्गमको नमुना अस्पताल

११ असोज, काठमाडौं । १९औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको ६ बुँँदे मागको पाँचौ बुँदा भनिएको छ, ‘बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क दिगो सेवा सुनिश्चित गरियोस् ।’ बयलपाटा सुदूरपश्चिमको ठूला अस्पतालमध्ये…