After header
Browsing Category

समाज

‘१४ लाख भूमिहीनलाई जग्गा बाँड्न, बगरलाई वन मानिदैन’

१२ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी लक्षित लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिले ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले ४ बैशाखदेखि कार्य प्रारम्भ गरेको…

बिजुलीबजारको पुलमा रंगरोगन

११ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिज अन्य पुलभन्दा भिन्न छन् । यसलाई अझ सुन्दर बनाउने गरी सडक विभागले रंगरोगन थालेको छ । यसअघि नै यो पुलमा सडक उज्यालिने गरी बत्ती जोडेर साँझमा झिलीमिली…

जग्गा कित्ताकाटमा अन्यौल : मालपोत कार्यालयहरुको मनमौजी नीति

११ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गत १८ भदौमा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी पूर्व निर्णयहरू बदर गर्ने ‘विवादास्पद’ निर्णय लिइन् । तर, २९ भदौमा सर्वोच्च अदालतले मन्त्रीको निर्णय…

७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो

११ असोज, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको भेटिएको छ । आर्थिक पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने साझा पार्टीसमेत समयमा विवरण बुझाउन चुकेको छ ।…

एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।