After header
Browsing Category

समाज

ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, पुनर्गठन आजै हुने सम्भावना !

काठमाडौँ – आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक मन्त्रीले बताएका छन्। पछिल्लो समय…

दशैं आउँदैछ, तर मासु व्यवसायीमा छैन उत्साह

९ असोज, काठमाडौं । नेपालको सबभन्दा ठूलो चाड दशैं आउन महिना दिन पनि बाँकी छैन । दशैं भन्ने बितिक्कै मानसपटलमा नयाँ कपडा र माछामासुको परिकार झल्किन्छ । ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा दशैंमा मासुको प्रबन्ध सधै चटारोको बिषय हुने गर्छ ।…

सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई केके सजाय हुन्छ ?

९ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो ।…

काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह : माग साधारण छ, पूरा गर्नुस्

९ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले भनेका छन्, ‘यो साधारण…