After header
Browsing Category

समाज

नेकपा सचिवालय बैठक स्थगित

५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले ट्विटरमा…

सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय भएको छैन

५ असोज, काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो…

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको आग्रह

५ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी असोज २४ गते हुन गइरहेको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्न आग्रह गरेका छन् । सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पत्र पठाउँदै…

कीर्तिमानी आरोही आङरिता शर्पाको निधन

५ असोज, काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शर्पाको निधन भएको छ । शेर्पाको ७२ वर्षको उमेरमा सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको पासाङ ल्हामु फाउण्डेसनका सचिव छेटु शेर्पाले जानकारी दिए ।विना अक्सिजन १० पटक सागरमाथा आरोहण गरेका…

हिँड्दाहिँड्दै बेहोस भएका डाक्टरलाई कोरोना पुष्टि, उपचार गर्न भारत लगियो

५ असोज, विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार…