After header
Browsing Category

समाज

आज देशभर थपिए यति धेरै कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार लाघ्यो !

पछिल्लो २४ घण्टामा देश भर १ हाजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको…

“कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ”

काठमााडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको थियो । सो खण्डमा रेल यातायात…

वामदेवलाई पहिलो गाँसमै ढुंगा: सर्वाेच्च अदालतमा रिट दायर !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विषय विरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ। गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट…

कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन

५ असोज, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका…

६० पूर्णाङ्कको परीक्षालाई ८ घण्टा समय, एक महिनामै सेमेष्टर सक्ने योजना !

५ असोज, काठमाडौं । विश्वविद्यालय तहमा तपाईं हामीले दिने परीक्षा सामान्यतया कति घण्टाको हुन्छ ? सहजै उत्तर आउँछ, बढीमा तीन–चार घण्टा । हो, तपाईं–हामीले १०० पूर्णाङ्कको परीक्षामा उत्तरपुस्तिका बुझाइसक्ने समय प्रायः यस्तै हुन्छ । तर…