After header
Browsing Category

समाज

सबै तरकारी महँगो: गोलभेँडाको मूल्य १८० रुपियाँसम्म पुग्यो ! असोज ०६, २०७७ ST

काठमाडौँ,  चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८…

राजधानीका अस्पतालमा आइसियु अभाव, कोरोना संक्रमितले आइसियु बेड पाउनै छाडे !

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि भईरहँदा गम्भिर प्रकारका बिरामी बढ्न थालेका छन् । बिरामी बढेसँगै राजधानीका अस्पतालमा भिड बढ्न थालेको हो । पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार १५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।…

डा. गोविन्द केसीको अवस्था गम्भीर, काठमाडौँ ल्याइयो !

काठमाडौँ – गत हप्ता देखि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि काठमाडौं ल्याइएको छ । तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई मंगलबार बिहान समिट एयरबाट जुम्लादेखि…

अस्पताल बेडबाट विजय लामाको सन्देश – ‘कोरोनालाई सामान्य नठान्नु’

काठमाडौँ – कोरोना भाइरस संक्रमणको पुष्टि पछि उपचाररत रहेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य नठान्न आग्रह गरेका छन्। एक भिडियो सन्देश जारी गर्दै लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन सबैमा आग्रह…

‘फिनसेन फाइल्स’ को नेपाल नाता: गैरकानूनी शंकास्पद धन ओसारपसारमा नेपालका बैंक र कम्पनी !

नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले: खोज पत्रकारिता केन्द्र गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र…