After header
Browsing Category

समाज

यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

काठमाडौँ – रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले…

कोरोना पुष्टि पछि होमआइसोलेशन बस्न घर जाँदै थिए, दुर्घटनामा परी बाटोमै मृत्यु !

वाग्मती – मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको शनिबार मृ-त्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ…

भोलिदेखि पुन: नेपालका यी स्थानहरुमा हुनेछ हवाई सेवा सञ्चालन!

धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल…

नेपाली भूमिमा चीनले ९ वटा भवन बनायो !

हुम्ला – चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। यो समाचार अन्नपूर्णपोस्टमा प्रकाशित छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले…

निजी विद्यालय विद्यार्थी अलमल्याएर शुल्क उठाउँछन्, तर शिक्षकलाई दिँदैनन् !

काठमाडौं : निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी दिएका छन्।…