
Browsing Category
समाज
अभिभावकको टाउको दुखाई : किन एकोहोरिदैछ बालबालिका ?
काठमाडौं, शान्तिनगरकी अनिता सुवेदीले आफ्नो छोरा एकोहोरो बन्दै गएको गुनासो गर्दै भदौ दोस्रो साता विभिन्न मनोपरामर्शदाताको ढोका ढक्ढक्याउन पुगिन् । बिहान झिसमिसेमै उठेर मोबाइलमा चलाउन थाल्ने उनको छोरालाई बिहान खाना खाने बेलामा समेत धेरै कर…
जनकपुरमा चल्ने रेलले सञ्चालन खर्च उठाउला ?
४ असोज, काठमाडौं । जनकपुर-जयनगर रुटमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्यो र शनिबार भारतकै जयनगर फर्कियो । नियमित सेवा दिने गरी महंगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्नेचाहिँ अझै निश्चित छैन ।
नचलुञ्जेल रेललाई सुरक्षित राख्न…
बन्चरेडाँडामा कार्तिकबाट फोहोर बिसर्जन थाल्छौं : राज्यमन्त्री मानन्धर
४ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तीब्रता दिएको बताएका छन् ।
आइतबार नुवाकोट-धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा पुगेका मन्त्री मानन्धरले मानन्धरले असोज महिनाभित्र…
अख्तियार नेतृत्वमा कस्तो व्यक्ति लैजानुपर्छ ?
४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) गत २९ भदौदेखि नेतृत्वविहीन छ । सरकार अख्तियार प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेमा छ भने सरकार बाहिर पनि अख्तियारको नेतृत्वमा कस्तो व्यक्ति आउनुपर्छ भन्ने बहस छ ।
संसदको राज्य…
सास फेर्न कठिन भइसकेका डा गोविन्द केसीलाई प्रहरीले जबरजस्ती उठाएर लग्यो
काठमाडौँ _१९ औं सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर लगेको छ । प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको हो ।
राति १०ः४५ बजेतिर प्रहरीले उनलाई उपचारका लागि भन्दै कर्णाली स्वास्थ्य…