
Browsing Category
समाज
प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्याल !
३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने समृद्धिको सपनाको मुख्य विम्व हो, रेल । त्यसैले रेलमार्गलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएर ठूलै कसरत गरिरहेको छ । यसरी कसरत गर्नु राम्रै पनि हो ।
नेपालमा…
गुलिओ चिनीको तितो कथा
यो सानो लेखमा चिनीको उत्पादन, आयात, विक्री वितरण गर्ने निकाय, उपभोक्ता र नियमन गर्ने निकायहरुवीचको अन्तरसम्वन्ध एवम् चिनी आपूर्तिको सिलसिलामा बराबर दोहोरिने अस्वस्थ खेलका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ।
चिनी लगभग सबै नेपालीको…
सुवोधले लडेको जनयुद्ध : आँखै अगाडि साथीहरु सोत्तर
३० साउन, काठमाडौं । कलम बलियो कि तरबार ? एक जमानामा सरकारी विद्यालयका विद्यार्थीहरुलाई वादविवाद खेलाइँदा ‘ट्रेन्डिङ टपिक’ यही हुन्थ्यो । सायद अहिले पनि हुन्छ होला ।
हास्यव्यंग्य कलाकार सुवोध गौतमले चाहिँ आफ्नो जिन्दगीको भोगाइबाटै ‘तरवार’…
सिन्धुपाल्चोक भीषण पहिरो: हेलिकप्टरबाट उद्धार टोली पठाइँदै
सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ ।
जिल्लास्तरबाट घटनास्थलमा…
प्रदेश ५ मा समुदायमै बढ्दै कोरोना सङ्क्रमण
प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् ।
बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।…