
Browsing Category
समाज
हमास र इजरायलबीच जारी युद्धमा मारिने पत्रकार ९९ जना पुग्यो
एजेन्सी ।प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या ९९ पुगेको छ।
गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो…
उखु किसानले उखु बेचेको रकम १५ दिनभित्र पाउने
सर्लाही । उखु किसानले चिनी मिललाई उखु बेचेको रकम १५ दिनभित्र पाउने भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उखु किसान प्रतिनिधि र मिल सञ्चालकको त्रिपक्षिय छलफलबाट त्यस्तो निर्णय गरिएको हो ।
छलफलमा उखुको हाल कायम न्यूनतम…
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौं । चितवनमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको आरोपमा इच्छाकामना गाउँपालिका–३, चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले सामान्य विवाद हुँदा…
दुई वर्षको प्रेम सम्बन्धले तोड्यो जातपात !
शुकदेव थपलिया, काभ्रे ।
शनिवार दिउँसो १ बजे काभ्रेको धुलिखेल ९, देविस्थानमा हरिजवंश आचार्यले लेखेको गीत ‘ए कान्छा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का’ बोलको गीतमा जन्तीको एकटोली दुलहासहित ब्यान्ड–बाजा बजाउँदै दुलहीको घरतर्फ…
सोती घटना: ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला
काठमाडौं । रुकुम पश्चिमको सोतीमा ६ जनाको सामूहिक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
हत्या गरिएका…