After header
Browsing Category

समाज

गुरुकुललाई अस्पताल बाटै दुई लाख दान

काभ्रे ।विगत एक साता देखि धुलिखेल अस्पतालमा उपचारार्थ पनौती नगरपालिका– ९ निवासी ८५ वर्षिया लोक कुमारी भण्डारीले सचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञमा २ लाख रुपैया नगद दान गर्नुभएको छ…

युवाहरुको मन उद्धमशिल-सामाजिक कार्यमा केन्द्रित हुँदै

काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका युवाहरु उद्धमशिलता र सामाजिक कार्यमा केन्द्रित भएका छन् । ग्रामीण विकाश संस्था(ए.आर.डी) ले युवा उद्यमशिलताको लागि हरेक वर्ष एक वडा एक उद्धमशिल युवा भन्ने लक्ष्यका साथ मण्डनदेउपुरमा विगत ३…

स्कुल बसको ठक्करबाट २ जनाको मत्यु

रुपन्देही । रुपन्देहीमा आज (शनिबार) बिहान स्कुल बसको ठक्करबाट २ जनाको मत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडकखण्डमा बिहान सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ…

चिसोको कारण बिरामी बन्दै भूकम्प पीडित

रुकुम । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरू मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन् । धेरैजसो पीडितहरूमा निमोनिया, रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ ।…

मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौं।काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागले जारी गरेको १५ दिने सार्वजनिक सूचनामा…